सरकारले बोलाएको बैठकमा राप्रपा नजाने  « Khabarhub

सरकारले बोलाएको बैठकमा राप्रपा नजाने 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको आन्दोलनपछि सरकारले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । समाजिक सञ्जालमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले लेख्दै राप्रपा नजाने बताएका हुन् । 

‘नरसंहारको जिम्मेवार सरकारले बोलाएको कुनै पनि प्रकारको बैठकमा राप्रपा सहभागी हुँदैन’, उनले लेखेका छन्, ‘वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भयो।’

‘उनले थपे अबको एकमात्र विकल्प : जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारी।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ४३ बजे

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा