पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड « Khabarhub

पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घर तोडफोड भएको छ ।

जेन-जी पुस्ताका कर्मचारीले पोखरामा प्रदर्शन गर्ने क्रममा मेयर आचार्यको घरमा तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले यसअघि पोखरा महानगरको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ४८ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा