विश्वप्रकाश शर्माको घरमा पनि आगजनी « Khabarhub

विश्वप्रकाश शर्माको घरमा पनि आगजनी


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घरमा आगजनी भएको छ । आन्दोलनकारीले मंगलबार झापामा रहेको शर्माको घरमा आगजनी गरेका हुन् । 

 जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले यसअघि कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाको काठमाडौं (रातोपुल) स्थिथ निवासमा पनि आगजनी गरेका थिए । 

 आक्रोशित समूहले कांग्रेसका पूर्व उपसभापति विलेन्द्र निधिको बानेश्वर हाइटस्थित निवासमा पनि आगजनी गरेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : ५१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र