विश्वप्रकाश शर्माको घरमा पनि आगजनी « Khabarhub

विश्वप्रकाश शर्माको घरमा पनि आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घरमा आगजनी भएको छ । आन्दोलनकारीले मंगलबार झापामा रहेको शर्माको घरमा आगजनी गरेका हुन् । 

 जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले यसअघि कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाको काठमाडौं (रातोपुल) स्थिथ निवासमा पनि आगजनी गरेका थिए । 

 आक्रोशित समूहले कांग्रेसका पूर्व उपसभापति विलेन्द्र निधिको बानेश्वर हाइटस्थित निवासमा पनि आगजनी गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ५१ बजे

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री