बानेश्वरस्थित संसद् भवनमा आगजनी « Khabarhub

बानेश्वरस्थित संसद् भवनमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनकारीले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । 

मंगलबार दिउँसो प्रदर्शनको क्रममा प्रदर्शनकारी संसद् भवनमा प्रवेश गरेर आगजनी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभरी कर्फ्यु आदेश जारी गरेको भएपनि प्रदर्शनकारीले काठमाडौंभरी छरिएर प्रदर्शन गर्नुका साथै, राजनीतिक नेताको घर र सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गरिरहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : १५ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा