सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न जेन-जी पुस्तालाई आग्रह « Khabarhub

सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न जेन-जी पुस्तालाई आग्रह


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जेनजी पुस्तालाई सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न आग्रह गरेका छन् ।

उनले जनताको करबाटै सार्वजनिक सम्पत्तिहरू जोडिएकाले त्यसलाई नबिगार्न आग्रह गरेका हुन् । 

खनालले जेएनजी पुस्ताले राखेको मागलाई सम्बोधन गर्नका लागि सम्बन्धित निकाय अब अग्रसर समेत हुनुपर्ने बताएका छन् ।

उनले सुरक्षा निकायलाई जेन्जी पुस्ताको मागलाई सम्बोधन गरेर विकल्पमा जान ढिलो गर्न नहुने बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : ५० बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये