सचिवालयमार्फत गगनले भने- म सुरक्षित छु « Khabarhub

सचिवालयमार्फत गगनले भने- म सुरक्षित छु


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण भएपछि महामन्त्री गगनकुमार थापामाथि पनि कुटपिट भएको दाबीसहित एउटा भिडियो भाइरल भइरहेको छ । 

तर, उक्त भिडियोमा ती सडकमै कुटाइ खाइरहेका व्यक्ति महामन्त्री थापासँग मिल्दोजुल्दो भने देखिँदैनन् । 

यसैबीच उनको सचिवालयले महामन्त्री थापामाथि कुटपिट नभएको प्रष्ट पारेको छ  ।

 ‘महामन्त्री सुरक्षित हुनुहुन्छ,’ थापाको सचिवालयले भन्यो, ‘कुनै कुटपिट भएको होइन ।’

जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले मंगलबार मध्यान्हतिर महामन्त्री थापाको रातोपुलस्थित निवासमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ४ : ५९ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये