सचिवालयमार्फत गगनले भने- म सुरक्षित छु « Khabarhub

सचिवालयमार्फत गगनले भने- म सुरक्षित छु


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण भएपछि महामन्त्री गगनकुमार थापामाथि पनि कुटपिट भएको दाबीसहित एउटा भिडियो भाइरल भइरहेको छ । 

तर, उक्त भिडियोमा ती सडकमै कुटाइ खाइरहेका व्यक्ति महामन्त्री थापासँग मिल्दोजुल्दो भने देखिँदैनन् । 

यसैबीच उनको सचिवालयले महामन्त्री थापामाथि कुटपिट नभएको प्रष्ट पारेको छ  ।

 ‘महामन्त्री सुरक्षित हुनुहुन्छ,’ थापाको सचिवालयले भन्यो, ‘कुनै कुटपिट भएको होइन ।’

जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले मंगलबार मध्यान्हतिर महामन्त्री थापाको रातोपुलस्थित निवासमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ४ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र