आत्मसमर्पण गरिसकेका तीन प्रहरीको कोटेश्वरमा निर्मम हत्या « Khabarhub

आत्मसमर्पण गरिसकेका तीन प्रहरीको कोटेश्वरमा निर्मम हत्या


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी प्रदर्शनकारीका नाममा उत्रिएको समूहले कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको निर्मम हत्या गरेको छ।

उक्त समूहको आक्रमणबाट कोटेश्वर प्रभागमा कार्यरत तीजना प्रहरीको ज्यान गएको हो।

प्रहरी प्रभाग कोटेश्वरमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेर सडकमा निकालेका थिए ।

आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेर हत्या गरेको प्रत्यक्षदर्शीहरू बताएका छन्।

कोटेश्वर प्रभागमा कार्यरत तीनाजना प्रहरीको निर्मम हत्या गरिएको जानकारी प्रहरी मूख्यालय नक्सालले दिएको छ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ७ : ०२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र