भारतीय बुद्धिजीवी एसडी मुनिले भने– नेपालको गणतन्त्र र लोकतन्त्र जोगिनुपर्छ « Khabarhub

भारतीय बुद्धिजीवी एसडी मुनिले भने– नेपालको गणतन्त्र र लोकतन्त्र जोगिनुपर्छ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा चर्किएको जेनजी पुस्ताको आन्दोलनको चर्चा भारत लगायत संसारभर परेको छ । यसै क्रममा नेपाल मामिलाका जानकार मानिने भारतीय बुद्धिजीवी एसडी मुनिले नेपालको आन्दोलनबारे चासो राख्दै गणतन्त्र र लोकतन्त्र जोगाउनुपर्ने बताएका छन् ।

‘नेपालमा ८ र ९ तारिखमा भएको विरोध प्रदर्शनमा एउटा महत्त्वपूर्ण भिन्नता छ । आजको विरोध प्रदर्शन बढी हिंसात्मक र विनाशकारी छ ।

हिजोको प्रतिक्रिया राज्य हिंसाको थियो,’ उनले ट्विटरमा भनेका छन्, ‘तर जेन–जी विद्रोहका समर्थकहरूले किन आगजनी गरे रु गणतन्त्रात्रिक प्रणाली र लोकतन्त्रलाई जोगाउनुपर्छ ।’

यो पनि–

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ३० बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक