अन्तर्राष्ट्रिय थ्री बाई थ्री नेपाल बास्केटबल सुरु « Khabarhub

अन्तर्राष्ट्रिय थ्री बाई थ्री नेपाल बास्केटबल सुरु


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप सोमबारबाट काठमाडौंमा सुरु भएको छ । 

नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सुरु प्रतियोगितामा ३२ टिम सहभागी छन् । जस अनुसार नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र एक पाकिस्तानबाट टिम सहभागी भएको संघले जनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

लिगकम नकआउटमा आधारमा खेलाइने प्रतियोगिताको विजेता, उपविजेता र मोस्टभेलुएबल खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

संघले जनाएको छ । तीन दिने प्रतियोगिताको फाइनलको दिन भारत र पाकिस्तानबिच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता समेत हुने बताइएको छ । 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : ३२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार