पूर्वप्रधानमन्त्री शेरबहादुरमाथि भएको आक्रमणको देउवा सेवा समाजद्वारा भर्त्सना « Khabarhub

पूर्वप्रधानमन्त्री शेरबहादुरमाथि भएको आक्रमणको देउवा सेवा समाजद्वारा भर्त्सना


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

धनगढी– देउवा सेवा समाजले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

समाजका अध्यक्ष गजैसिंह देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवामाथि भएको आक्रमणको भर्त्सना गरेका हुन् । 

जेन–जी पुस्ताले भदौ २३ (मंगलबार) मा सुरू गरेको आन्दोलनमा सरकारी दमन भएपछि आक्रोशित प्रदर्शनकारीले बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा पसेर देउवामाथि कुटपिट गरेका थिए । 

देउवासँगै उनकी पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि पनि कुटपिट भएको थियो ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  २ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र