पूर्वप्रधानमन्त्री शेरबहादुरमाथि भएको आक्रमणको देउवा सेवा समाजद्वारा भर्त्सना « Khabarhub

पूर्वप्रधानमन्त्री शेरबहादुरमाथि भएको आक्रमणको देउवा सेवा समाजद्वारा भर्त्सना


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

धनगढी– देउवा सेवा समाजले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

समाजका अध्यक्ष गजैसिंह देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवामाथि भएको आक्रमणको भर्त्सना गरेका हुन् । 

जेन–जी पुस्ताले भदौ २३ (मंगलबार) मा सुरू गरेको आन्दोलनमा सरकारी दमन भएपछि आक्रोशित प्रदर्शनकारीले बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा पसेर देउवामाथि कुटपिट गरेका थिए । 

देउवासँगै उनकी पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि पनि कुटपिट भएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ०५ बजे

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज