डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदीको खोजीमा नेपाली सेना « Khabarhub

डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदीको खोजीमा नेपाली सेना


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदीहरूलाई नेपाली सेनाले खोजी गरिरहेको छ । भागेका कैदी खोज्ने क्रममा सेनाले अहिलेसम्म २६ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाली सेनाले जारी गरेको ‘सुरक्षा अपडेट’मा डडेल्धुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरू मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।

सेनाले काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरूलाई रोकिएको पनि जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ०४ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न