ओलीबाट पीडित भीम रावलको घर पनि बाँकी राखेनन् आन्दोलनकारीले « Khabarhub

ओलीबाट पीडित भीम रावलको घर पनि बाँकी राखेनन् आन्दोलनकारीले


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलानका क्रममा मंगलबार साँझ नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलको घरमा पनि आक्रमण भएको छ।

लामो समयदेखि एमाले अध्यक्ष ओलीविरुद्ध संघर्ष गर्दैं आएका उनले पनि आक्रमण खेप्नु परेको हो । पछिल्लो समयमा एमाले, कांग्रेस र मा‌‌ओवादीसहितका दलहरूमा नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएका रावलको घरमा मंगलबार साँझ आक्रमण भएको हो ।

आन्दोलनकारीले टोखा नगरपालिकाको वीणा रेसिडेन्सीभित्रको उनको दुई तले घरमा पहिले तोडफोड र आगजानी गरेका हुन् ।

आन्दोलनकारीका नाममा पुगेको समूहले मंगलबार साँझ नै बूढानीकलण्ठस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास पनि जलाएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : १२ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये