जेनजी बैठक : बालेन र सुशीला कार्कीको चर्चा, १५ जना लिडर पठाउने छलफल  « Khabarhub

जेनजी बैठक : बालेन र सुशीला कार्कीको चर्चा, १५ जना लिडर पठाउने छलफल 


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन् । एजेन्डा बनाइरहेका उनीहरूको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्व न्यायाधीश सुशीला कार्कीको चर्चा चलाइरहेका छन् । 

उनीहरू १५ जना जति लिडर गएर यी दुई व्यक्तिलाई पनि सामेल गराउन सक्ने चर्चा गरिरहेका छन् । 

उनीहरूले निष्कर्षमा पुग्न गाह्रो भएकाले कार्की र शाहसँग बसेर विचार लिनुपर्ने बताइरहेका छन् । उनीहरूले वकिलसँग पनि सम्पर्क गरेर एजेन्डा तयार पार्नुपर्ने बताइरहेका छन् । 

उनीहरूले विश्वास गर्ने व्यक्ति लिडर बन्नुपर्ने बताउँदै, यसका लागि वकिलहरूसँग पनि परामर्श गर्नुपर्ने बताइरहेका छन् । उनीहरूले सेनासँग कुरा गर्न सक्ने र हिजोको क्षतिपूर्तिको जिम्मेवारी लिन सक्ने व्यक्तिलाई लिडर छान्नु पर्ने बताइरहेका छन् । 

आजको जुम बैठकमा विदेशमा रहेका नेपाली जनजी पनि जोडिएका छन् । उनीहरूले पनि आफ्नो धारणा दिइरहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : १६ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै