सरकारका कारण चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलायो : रणेन्द्र बराइली  « Khabarhub

सरकारका कारण चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलायो : रणेन्द्र बराइली 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले सरकारको कार्यशैलीका कारण राजावादीहरू सलबलाएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सबैभन्दा राम्रो काम गरेको वर्ष विद्युत् प्राधिकरणका निर्देशन कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै आपत्ति जनाए । 

‘ऊर्जामन्त्रीको अभिव्यक्तिमा लाजले पनि लजाएको छ । जसले विद्युत महसुल उठाउने कुरामा कुलमानलाई हस्तक्षेप गर्छ । उनले भने,  ‘उसैले बक्यौता उठाउन सकेन भनेर कारबाही गर्छ । सबैभन्दा बढी कुलमान घिसिङले काम गरेको वर्ष शून्य मूल्याकंन गर्छ ।’ 

यस्तै उनले सरकारले जनघाती काम गरेर चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलाएको बताए । 

‘सरकारले यस्तै जन घाती गरेर चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलाएको छ । बराइलीले भने, ‘फर्कन त सक्दैन तर भूत पिसाच बनेर सलबलाएको छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ०४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर