धनकुटामा हट्यो कर्फ्यु « Khabarhub

धनकुटामा हट्यो कर्फ्यु


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश हटाएको छ । कर्फ्यु हटेपछि जनजीवन सामान्य हुँदै गएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्थितिमा सुधार आएकोले कर्फ्यु हटाउने निर्णय गरिएको बताएका छन् ।

कर्फ्यू हटे पनि निषेधाज्ञा भने कायमै छ । प्रशासनले अर्को सूचना जारी नहुँदासम्म मानिसहरूलाई ठूलो समूहमा भेला नहुन आग्रह गरेको छ ।

बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो । प्रशासनले अबको परिस्थितिको समीक्षा गरेर थप निर्णय लिने जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ०८ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ