धनकुटामा हट्यो कर्फ्यु « Khabarhub

धनकुटामा हट्यो कर्फ्यु


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश हटाएको छ । कर्फ्यु हटेपछि जनजीवन सामान्य हुँदै गएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्थितिमा सुधार आएकोले कर्फ्यु हटाउने निर्णय गरिएको बताएका छन् ।

कर्फ्यू हटे पनि निषेधाज्ञा भने कायमै छ । प्रशासनले अर्को सूचना जारी नहुँदासम्म मानिसहरूलाई ठूलो समूहमा भेला नहुन आग्रह गरेको छ ।

बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो । प्रशासनले अबको परिस्थितिको समीक्षा गरेर थप निर्णय लिने जनाएको छ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ११ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र