भारतीय मिडियालाई जंगीअड्डाबाट हटाए जेनजीले « Khabarhub

भारतीय मिडियालाई जंगीअड्डाबाट हटाए जेनजीले


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय मिडियालाई जङ्गीअड्डा बाहिरबाट जेनजी आन्दोलनकर्ताले लाइभ गर्न दिएका छैनन् । उनीहरूलाई जङ्गीअड्डा अगाडिबाट लाइभ गर्न नदिई युवाहरूले हटाएका हुन् । 

गोदी मिडिया भएको भन्दै केही युवाले उनीहरूलाई त्यहाँबाट समाचारका सामग्रीहरू सङ्कलन गर्न रोक लगाएका हुन् ।

ज्यानजीले चर्को नाराबाजी गर्दै लाइभ गर्न रोकेपछि नेपाली सेनाले पनि उनीहरूलाई त्यहाँबाट जान भनेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र