भारतीय मिडियालाई जंगीअड्डाबाट हटाए जेनजीले « Khabarhub

भारतीय मिडियालाई जंगीअड्डाबाट हटाए जेनजीले


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय मिडियालाई जङ्गीअड्डा बाहिरबाट जेनजी आन्दोलनकर्ताले लाइभ गर्न दिएका छैनन् । उनीहरूलाई जङ्गीअड्डा अगाडिबाट लाइभ गर्न नदिई युवाहरूले हटाएका हुन् । 

गोदी मिडिया भएको भन्दै केही युवाले उनीहरूलाई त्यहाँबाट समाचारका सामग्रीहरू सङ्कलन गर्न रोक लगाएका हुन् ।

ज्यानजीले चर्को नाराबाजी गर्दै लाइभ गर्न रोकेपछि नेपाली सेनाले पनि उनीहरूलाई त्यहाँबाट जान भनेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : १७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको