टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी : नेप्से  « Khabarhub

टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी : नेप्से 


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर लगानीकर्ताले आइतबार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बिग्रिएको गुनासो प्रति नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चासो देखाएको छ । 

नेप्सेले कारोबार नभएको कुरा बारेमा ब्रोकरसँग बुझिरहेको तर जानकारी आउन नसकेको बताएको छ । 

नेप्सेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ–‘मिति २०८१/०९/२८ गते विभिन्न लगानीकर्ताहरूबाट कारोबार व्यवस्थापन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम, टीएमएस) मार्फत खरिद तथा विक्री आदेश प्रविष्ट गर्न नसकेको गुनासो आएको सम्बन्धमा सम्बन्धित सदस्य दलालसँग  बुझ्दा समस्याको पहिचान हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ । यस दिन नेप्सेको कारोबार प्रणाली (म्याचिंग इन्जिन) साबिकमा झैँ नियमित सञ्चालनमा रहेको र ४६६१४ कारोबारबाट झन्डै ४ अर्ब रुपैयाँ बराबरको धितो पत्र खरिदबिक्री भएको  जानकारी गराउन चाहन्छौँ ।’

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : ५३ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।