झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ महिनाको अन्तिम शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से १.८६ अंकले बढेको छ । नेप्से ०.०६ प्रतिशतले बढेर २६८५.७३ विन्दुमा पुगेको हो। 

नेप्से झिनो अंकले बढ्दा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर कारोबार भएको छ । 

१३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यस्तै  ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ८५० पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ०.९१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ । 

सबैभन्दा बढी फाइनास समूह १.५६ प्रतिशते बढेको छ भने निर्जीवन बीमा ०.४८ प्रतिशतले बढको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : १४ बजे

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि