विराटनगर-रानी नाकामा आवतजावतमा कडाइ « Khabarhub

विराटनगर-रानी नाकामा आवतजावतमा कडाइ


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगर–रानी नाकामा सर्वसाधारणलाई आवतजावतमा कडाइ गरिएको छ ।  

नाकामा नेपालतर्फ नेपाल प्रहरी र भारततर्फ भारतीय प्रहरी खटिएर कडाइका साथ चेकजाँच गरिरहेका छन् । नाकामा ठूलो गेट लगाएर आवतजावत नियमन गरिएको छ । 

सर्वसाधारणले भारततर्फ किनमेलका लागि जाँदा र फर्कँदा नागरिकता वा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ । तर, साइकल, मोटरसाइकल र अन्य सवारी साधनहरू भने नाकाबाट आवतजावत गर्न रोक लगाइएको छ । 

सुरक्षाकर्मीहरूले जेलबाट भागेका व्यक्तिहरू भारततर्फ नजान दिन विशेष निगरानी राखिएको बताएका छन् ।

यसैबीच, भारतको जोगबनी बजारमा समेत भीडभाड अहिले धेरै कम देखिएको छ । आन्दोलनपछि रोकिएको भन्सार नाकामा आयात निर्यात सुरु भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : २६ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु