शेयर बजार लगातार ओरालो, कारोबार कति ?  « Khabarhub

 शेयर बजार लगातार ओरालो, कारोबार कति ? 


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजार तेस्रो दिन आज सोमबार पनि घटेको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले घटेको छ । 

आज नेप्से ०.५९ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेको छ । नेप्से घट्दा आइतबारको तुलनामा कारोबार भने बढेको छ । ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच भएको छ । 

आज ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

३२२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार २७८ पटक शेयर किनबेच भएको छ । 

यस्तै १३ वटा समूहमध्ये सबै समूह रातामय भएको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह १.८९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बिमा ०.०२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : १० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु