सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड « Khabarhub

सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनयता केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पको खोजीमा सक्रिय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा बाढी-पहिरो प्रभावित क्षेत्रको पुनिर्माणसहितको जानकारी लिन भन्दै उनी आरामका लागि पुगेका हुन् । उनी यसअघि पनि राजनीतिक तनाव भएमा आरामका लागि भन्दै गइरहने स्थानको सुकुटे ।

उनले सुकुटेमा माओवादीका नेता-कार्यकर्ता, जनप्रतिनिधि र जिल्लाका सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतबारेमा जानकारी लिएको सचिवालयले जनाएको छ ।

दाहालले सुकुटेमा सातौँ महिला र आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम मिलाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको