नयाँ वर्षअघि शान्त देखिएको बेगनास ताल (तस्बिरहरू) « Khabarhub

नयाँ वर्षअघि शान्त देखिएको बेगनास ताल (तस्बिरहरू)


३० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी भीडभाड र कोलाहलबाट अलिक टाढा छ- बेगनास बेगनास ताल । पोखरामै भएपनि फेवातालमा जस्तो भिडभाड हुँदैन बेगनास तालमा । भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो ।

फेवातालभन्दा केही वर छ बेगनास ताल । पोखरा घुम्न जानेहरूको रोजाइमा यो ताल पनि पर्छ।

 निश्चल तालमा डुंगा चलाउन, माछा मार्न र माछालाई चारो खुवाउनका लागि मानिसहरू आउँछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १ : ०२ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी