नयाँवर्षको पूर्वसन्ध्यामै पर्यटकले भरियो पोखरा लेकसाइड (तस्बिरहरू) « Khabarhub

नयाँवर्षको पूर्वसन्ध्यामै पर्यटकले भरियो पोखरा लेकसाइड (तस्बिरहरू)


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटल सङ्घ पोखराले नयाँवर्ष २०८२ लाई लक्षितगरी आयोजना गरेको ‘२०औँ फेवा नववर्ष महोत्सव’ का अवसरमा लेकसाइडमा नेपाली तथा विदेशी पर्यटकहरू झुम्मेका छन् ।

नयाँवर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको सो महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुतिहरू बाजा, भजन र रत्यौलीका कार्यक्रमहरूसमेत रहेका छन् ।

पोखराको खहरे चोकदेखि ड्यामसाइडबीचको तीन किलोमिटर सडकमा आयोजना गरिएको सो महोत्सवमा निःशुल्क प्रवेश देखि पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहेको छ। 

 नयाँवर्षमा पोखरा आउने पर्यटकका लागि होटलले आफ्नो दररेटमा २० प्रतिशत छुटको सुविधासमेत रहेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ०१ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको