हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली « Khabarhub

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

'एक वर्षमा सिद्धबाबा गुरुङमार्गको ४३ प्रतिशत प्रगति'


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै थालेको काम सक्नलाई जोड दिएको बताएका छन्। सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशत प्रगति भएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट शेयर गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हामीले सरकारमा आएपछि भनेका थियौं– हाम्रो मुख्य जोड थालेका काम सक्ने हो। सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशतले प्रगति भएको छ।’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : २६ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी