हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली « Khabarhub

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

'एक वर्षमा सिद्धबाबा गुरुङमार्गको ४३ प्रतिशत प्रगति'


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै थालेको काम सक्नलाई जोड दिएको बताएका छन्। सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशत प्रगति भएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट शेयर गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हामीले सरकारमा आएपछि भनेका थियौं– हाम्रो मुख्य जोड थालेका काम सक्ने हो। सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशतले प्रगति भएको छ।’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : २६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम