उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो | Khabarhub Khabarhub

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आज बाटोमै ज्यान गएको छ । पसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए । उनको अस्पताल ल्याउनुअघि नै बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए।

गिरीका आफन्त घरमा कोही नभएको, आठ वर्षीय छोरा मात्र रहेको र श्रीमान् विदेशमा रहेका कारण गाउँलेले ढिला गरी अस्पताल ल्याएका अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १० : ५७ बजे

शिक्षणको विस्तारित सेवा भवन उद्‌घाटन गर्दै प्रधानमन्त्रीले भने- निरोगी नेपाल अभियान सार्थक बनाऔँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित

रास्वपाले माग्यो गृह, भूमिसुधार र सामान्य प्रशासन मन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोक कुमार चौधरीले गृहमन्त्री

कुहिरोसँग लुकामारी खेलिरहेको सिन्धुलीगढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढी आन्तरिक पर्यटकका लागि राम्रो घुमफिर

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको अध्यक्षमा पाध्या

काठमाडौं– गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेस्रो अधिवेशनले रामप्रसाद

रास्वपा र राप्रपालाई सहमतिमा ल्याउन केही समय संसद् स्थगित गर्न प्रस्ताव

काठमाडौं- संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले