बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही « Khabarhub

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर बन्दुकको बलमा असंवैधानिक ढङ्गले संसद विघटन गरिएको जिकिर गरेका छन् । 

उनले हजारौँ नेपालीको बलिदानबाट प्राप्त संविधान र जनताको मतद्वारा निर्वाचित संसदलाई सेनाको बन्दुकको बलले हत्या गरिएको भन्दै संसद विघटनप्रति घोर भर्त्सना गरेका छन् ।

शाहीले शहीदहरूको रगतबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई षड्यन्त्रपूर्वक समाप्त गरी निरङ्कुशता लादिएको ठहर गरेका छन् ।

उनले जेन–जीको आन्दोलनमा घुसपैठ गर्नेहरूले सार्वजनिक सम्पत्ति तोडफोड गर्दा, बैङ्कहरू लुट्दा र आफ्नै परमाधिपति राष्ट्रपतिको कार्यालय जल्दासमेत मुकदर्शक भएर बस्नुले गम्भीर षडयन्त्र पुष्टि भएको जनाएका छन् । 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ९ : ५१ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी