अखिल अध्यक्ष कडरियाको फोटो फुटालियो, नेमप्लेट जलाइयो  « Khabarhub

अखिल अध्यक्ष कडरियाको फोटो फुटालियो, नेमप्लेट जलाइयो 


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाल)को भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय कार्यालयमा राखिएको अध्यक्ष डा. सुजन कडरियाको तस्बिर फुटालिएको छ । शनिबार कार्यालयमा राखिएको उनको तस्बिर फुटाल्दै नेमप्लेट जलाइएको छ । 

अध्यक्ष कडरियाले जेन–जी पुस्ताको आन्दोलन सुरू भएकै दिन भदौ २३ मा पदबाट राजीनामाको घोषणा गरेका थिए । उनले आन्दोलन शान्त भएपछि राजीनामा फिर्ता लिएका थिए । कडरियाले ‘ज्यान जाने डरले मात्रै राजीनामा दिएको हुँ’ भनेका थिए ।  

आन्दोलन चर्किँदा राजीनामा दिने र शान्त भएपछि फिर्ता लिने कडरियासँग असन्तुष्ट अनेरास्ववियुका नेता–कार्यकर्ताहरू पूर्वअध्यक्षको सूचीमा उनको नाम र तस्बिर नराख्न माग उठाइरहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  २ : १८ बजे

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र