अनेरास्ववियुले गर्‍यो रक्तदान   « Khabarhub

अनेरास्ववियुले गर्‍यो रक्तदान  


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले निकट अनेरास्ववियुले रक्तदान गरेको गरेको छ । आज प्रदर्शनी मार्गस्थिति आर आर क्याम्पसको व्यवस्थापनमा रक्तदान गरेको हो ।

‘जेनजी आन्दोलनमा धेरै घाइते भएको हुँदा अस्पतालमा रगतको अभाव छ, घाइते तथा बिरामीहरूले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेका हौ‌’ अनेरास्ववियुको महासचिवका दीपक धामीले बताए । 

करिब १०० जनाले रक्तदान गरेको आर आर स्ववियुका सभापति लोकेश खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ६ : ३६ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद