अनेरास्ववियुले गर्‍यो रक्तदान   « Khabarhub

अनेरास्ववियुले गर्‍यो रक्तदान  


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले निकट अनेरास्ववियुले रक्तदान गरेको गरेको छ । आज प्रदर्शनी मार्गस्थिति आर आर क्याम्पसको व्यवस्थापनमा रक्तदान गरेको हो ।

‘जेनजी आन्दोलनमा धेरै घाइते भएको हुँदा अस्पतालमा रगतको अभाव छ, घाइते तथा बिरामीहरूले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेका हौ‌’ अनेरास्ववियुको महासचिवका दीपक धामीले बताए । 

करिब १०० जनाले रक्तदान गरेको आर आर स्ववियुका सभापति लोकेश खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : ३६ बजे

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक