मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय « Khabarhub

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका तर्फबाट प्रदेश प्रमुखलाई बुझाइएको पत्रमार्फत समर्थन फिर्ता गरिएको जानकारी दिइएको हो।

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भएको उल्लेख गरिएको छ। साथै, पार्टीका तर्फबाट सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरूलाई समेत फिर्ता बोलाइएको जानकारी दिइएको छ।

पत्रमा भनिएको छ, “ हाम्रो दल जनमत पार्टीले सरकारलाई दिइएको समर्थन फिर्ता लिनुका साथै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाइएको जानकारी गराइन्छ।”

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ९ : १५ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्