बंगलादेशमा सन्थाल समुदायको प्रदर्शन « Khabarhub

बंगलादेशमा सन्थाल समुदायको प्रदर्शन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशका आदिवासी सन्थाल समुदायले प्रदर्शन गरेका छन् । बंगलादेशका अल्पसङ्ख्यक सन्थाल समुदायले भेदभाव र हिंसाविरुद्ध प्रदर्शन गरेका हुन् ।

बंगलादेशमा आदिमकालदेखि सन्थाल समुदायको बसोबास रहेको बताइन्छ । सन् २०२२ को जनगणनाअनुसार बंगलादेशमा सन्थाल समुदायको जनसङ्ख्या १ लाख २९ हजार ४९ रहेको छ । यसमध्ये ९९ प्रतिशत सन्थाल इसाई धर्मावलम्बी छन् ।

पछिल्लो प्रदर्शनमा ७ सयभन्दा धेरै सन्थाल, बंगाली र इसाई अधिकारकर्मीको सहभागिता रहेको क्रस्कनाउले जनाएको छ । सन् २०१६ मा हजारौँ मानिसहरुका अगाडि तीन जना सन्थाल अधिकारकर्मीको हत्या भएको स्मरणमा प्रदर्शन आयोजना गरिएको हो ।

नेपाल र भारतमा पनि सन्थाल समुदायको बसोबास छ । पछिल्लो समय बंगलादेशमा सन्थाल, इसाई, हिन्दू लगायत धार्मिक तथा जातीय अल्पसङ्ख्यकलाई लक्षित गरी हिंसाका घटना बढेको बताइन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : ४९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट