पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू « Khabarhub

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको बन्दसत्र सुरू भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र अघि बढाउन निर्देशन दिएका हुन् । विधान संशोधन गरेर १० औँ महाधिवेशनकै कमिटीमा फर्काएपछि बन्दसत्र अघि बढेको हो ।

एमाले केन्द्रीय सदस्य रविन कोइरालाका अनुसार बन्दसत्र बैठक भर्खरैबाट सुरु भएको हो।

यो बन्दसत्रले हलबाट १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । ओलीले आफूलाई चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई रोक्न सबै हतकण्डा प्रयोग गरिसकेका छन् ।

मनोनीत १०८ जना आफ्नै पक्षमा चयन गर्नेदेखि तीन महिनामै विधान तोडमोडसम्मका निर्णयपछि एमालेको बन्दसत्र अघि बढाइएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : २० बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा