युनेस्कोले दीपावलीलाई सांस्कृतिक सम्पदाको मान्यता दिएपछि भारत खुशी « Khabarhub

युनेस्कोले दीपावलीलाई सांस्कृतिक सम्पदाको मान्यता दिएपछि भारत खुशी


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले हिन्दू धर्मावलम्बीले मनाउने दिपावली पर्वलाई अदृश्य साँस्कृतिक सम्पदाको मान्यता दिएको छ । यसबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले खुशी व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रवक्ता जयसवालले प्रकाशको पर्व, दुष्ट शक्तिविरुद्ध असल शक्तिको जीतको प्रतिक र अयोध्या अधिराज्यमा भगवान् रामको पुनरागमनको प्रतीक दीपावलीलाई युनेस्कोले अदृश्य साँस्कृतिक सम्पदाको मान्यता दिएकोमा खुशी व्यक्त गरेका हुन् ।

युनेस्कोले विभिन्न समुदायले साँस्कृतिक पहिचानका रुपमा मान्ने साँस्कृतिक अभ्यास, ज्ञान, अभिव्यक्ति, वस्तु र क्षेत्रलाई अदृश्य सम्पदाको मान्यता दिने गरेको छ ।

पुस्तान्तरण हुँदै आउने यस्तो साँस्कृतिक सम्पदाले साँस्कृतिक पहिचान र विविधतालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : १४ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई