सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यता, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १२ : ०५ बजे

सचिवालय बैठकपछि बस्नेतले भने : ओलीले राजीनामा दिन्छन् भनेर भ्रामक प्रचार गरियो

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

एमाले सचिवालय बैठक : बादलको नेतृत्वमा निर्वाचन समीक्षा कार्यदल गठन

काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन

एमालेले नयाँ भवन बल्खुमै बनाउने, मीनबहादुरको जग्गा फिर्ता गर्ने

काठमाडौं – करिब १० घन्टा लामो नेकपा एमाले सचिवालय बैठक

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौं – नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई

बर्दिबासमा जगन्नाथ रथयात्रा

महोत्तरी – महोत्तरीको बर्दिबासमा आज जगन्नाथ रथयात्रा उत्सव मनाइएको छ