सुकेधारामा बन्यो पाँचतारे मर्क्योर होटल, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू) « Khabarhub

सुकेधारामा बन्यो पाँचतारे मर्क्योर होटल, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको मर्क्योर होटेलको आज उद्घाटन गरेका छन् । 

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्योर होटेल सञ्चालामा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए । 

तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको पाँचतारे मर्क्योर होटल आजदेखि सञ्चालनमा आएको छ । काठमाडौंको सुकेधारामा पाँच रोपनी क्षेत्रफलमा फैलिएको १०४ कोठाको होटल मर्क्युरमा ११ तला रहेको छ । 

हेर्नुहोस् शुभारम्भका तस्बिरहरू : 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार