पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री  « Khabarhub

पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्ने भएका छन् । 

उनले हालै जारी भएका सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशका विषयवस्तुको सार्वजनिकीकरण गर्न लागेको उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेलुका ४ बजे अध्यादेश सार्वजनिक हुन्छ । सचिवालयले भन्यो, ‘सबैको जानकारी होस भनेर सार्वजनिक गर्न लागिएको हो ।’ 

सरकारले ५ वटा अध्यादेश ल्याउने भनिएको भएपनि भूमिसम्बन्धी अध्यादेश रोकेर ४ वटा अध्यादेश ल्याउन लागेको छ । ४ वटा अध्यादेशका २६ वटा बुँदालाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : २३ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको