अनमनिका तत्कालीन प्रमुख इयान मार्टिनसँग नेता कोइरालाको भेटवार्ता « Khabarhub

अनमनिका तत्कालीन प्रमुख इयान मार्टिनसँग नेता कोइरालाको भेटवार्ता


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका अनमिनका तत्कालीन नेपाल प्रमुख इयान मार्टिनसँग भेटवार्ता गरेका छन् ।

बेलायत भ्रमणमा रहेका कोइरालाले २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भमिका खेलेको अनमिनका नेपाल प्रमुख मार्टिनसँग लण्डनमा भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो टुङ्गयाउन सुझाव दिएका छन् ।

कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने सुझाएका थिए ।

तत्कालीन समयमा विपद्रोहीका रुपमा रहेको दल नेकपा माओवादी केन्द्रसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ । यो अवस्थामा नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : १७ बजे

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र