फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने « Khabarhub

फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् ।

उनी नेपाली टोली र चिनियाँ टोलीबीच हुन लागेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न रंगशाला जाने भएका हुन् ।  

प्रधानमन्त्री ओली शनिबार दिउँसो २ बजे नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १ : ५१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व