त्रिवि उपकुलपतिमा प्रा.डा. केसी « Khabarhub

त्रिवि उपकुलपतिमा प्रा.डा. केसी


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा.डा. खड्ग केसी तोकिएका छन् ।

शिक्षाध्यक्ष रहेका प्रा.डा. केसीलाई बढीमा तीन महिनाका लागि प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपतिको जिम्मेवारी तोकेका हुन् ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम पदपूर्ति नभएसम्मका लागि कुलपति प्रधानमन्त्री ओलीले गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उपकुलपतिको जिम्मेवारी तोकेका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : २० बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत