उपप्रधानमन्त्री सिंह र एडीबी उपाध्यक्ष फातिमाबीच भेट  « Khabarhub

उपप्रधानमन्त्री सिंह र एडीबी उपाध्यक्ष फातिमाबीच भेट 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष फातिमा एस्मिनले शिष्टाचार भेट गरेकी छन् । 

सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटका क्रममा एडीबीसँगको सहकार्यमा चलिरहेका आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे छलफल भएको छ । 

मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विकास विभागमा एडीबीकोे ऋण सहयोगका आयोजना सञ्चालनमा छन् । 

उपप्रधानमन्त्री सिंह र उपाध्यक्ष फातिमाबीच मन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र थप सहकार्यका विषयमा सकारात्मक छलफल भएको सिंहको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ४ : २० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार