सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरुबीच छलफल « Khabarhub

सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरुबीच छलफल


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल भइरहेको छ ।

सभामुखको सचिवालयका अनुसार सिंहदरबारमा जारी बैठकमा संसदको अवरोध, संसदको क्यालेन्डरलगायत विषयमा छलफल भइरहेको छ ।

भिजित भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद बैठक अवरोध हुँदा बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ता पक्षसँग दुई बुँदे सहमति भएसँगै गत शुक्रबारबाट अवरोध गर्न छाडेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले अवरोध जारी राखेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १० : १३ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी