टुँडिखेलमा सुरू भयो मगर समुदायको भूमे पूजा (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा सुरू भयो मगर समुदायको भूमे पूजा (तस्बिरहरू)


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजबाट तीन दिन सम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ । 

वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमि पूजा गर्ने गरिन्छ । पृथ्वीमा कुनै पनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ । 

प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्त्व रहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : ०१ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी