मन्त्री गुप्तासँग बिचौलियाले घुस डिल गरेको ‘लिची गार्डेन’ (तस्बिरहरू) « Khabarhub

मन्त्री गुप्तासँग बिचौलियाले घुस डिल गरेको ‘लिची गार्डेन’ (तस्बिरहरू)


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलियाबीच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो-पोखरा बाटुलेचौर मार्गस्थित लिची गार्डेन । 

त्यही गार्डेन आफूले चाहेको व्यक्ति नाममा दर्ता गराउन ती बिचौलियाले खमबहादुर पुनलाई भूमि आयोग र रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्तासँग ७८ लाख रुपैयाँको घुसको डिल गरेका थिए । 

अडियोमा सुनिएका ती बिचौलियाले करिब दुई वर्षदेखि उक्त जग्गा दर्ता गर्न कसरत गरिरहेका थिए । उक्त घुस डिलमा मुछिएका मन्त्री गुप्ताले मंगलबार पदबाट राजीनामा दिइसकेका छन् ।

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

तस्बिरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली