कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन « Khabarhub

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहणका क्रममा सबै कर्मचारी सच्चिनुपर्ने बताएका छन् ।

उनले सरकारको स्रोत र करदाताको पैसाको सदुपयोग भएको नभएको विषयमा ध्यान दिनुपर्ने पनि बताएका छन् ।

‘मैले काम गर्दा नेपाल सरकारको स्रोतको सदुपयोग हुँदैन कि, करदाताको पैसाको सदुपयोग हुन सक्दैन कि सार्वजनिक सम्पत्तिको सदुपयोग हुन सक्दैन कि, नेपाल सरकारले सार्वजनिक प्रयोगको निम्ति भनेर खरिद गरेको मैले व्यक्तिगत वा अन्य प्रयोगमा गरेको छु कि भनेर यी सबै कुरालाई ध्यान दिएर हामी सँच्चिनै पर्छ’, उनले भने ।

उनले सँच्चिनका लागि कर्मचारीहरूलाई आग्रह गर्दै त्यो विषयलाई बुझ्न सक्छन् भन्ने भनाइ राख्दै कुनै कर्मचारीले गल्ती गरेमा प्रशासकीय जिम्मेवारीअनुसार अर्थसचिवले तुरुन्त गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : २४ बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन